बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ

`

     २०७९ श्रावण २२ गते १:०८

काठमाडौँ, साउन २२ । अमेरिकी राष्ट्रपति जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनको स्वास्थ्य परीक्षणमा शनिबार कोभिड रिपोर्ट नेगेटिभ आएको नीजि चिकित्सकले बताएको छ ।

ह्वाइट हाउसका फिजिसियन केभिन ओ कनरले राष्ट्रपति बाइडेन अहिले पनि आइसोलेसनमा रहेको तर उनलाई धेरै ठिक भएको जानकारी दिए । उनले खोपको पूर्ण मात्रा लिनुका साथै २ पटकसम्म बुस्टर डोज पनि लगाएका थिए । बाइडेनलाई पहिलो पटक गत जुलाई २१ मा कोभिड सङ्क्रमण देखिएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?