देशभर ४ हजार ७ सय ५९ जना कोभिड–१९ का नयाँ बिरामी थपिए

`

     २०७९ श्रावण ११ गते १२:३६

एजेन्सी, साउन ११ । मङ्गलबार मध्यरातसम्मको विवरणअनुसार देशका विभिन्न भागमा ४ हजार ७ सय ५९ जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने ९ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कोरोनाबाट पीडितको सङ्ख्या ४६ लाख ५९ हजार सात सय १० पुगेको छ भने ३५ हजार नौ सय ३२ जनाले ज्यान गुमाएका छन् ।

यसैबीच, न्युजिल्याण्डमा आज आठ हजार सात सय ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सन् २०२० मा कोभिड–१९ महामारी शुरु भएयता १ हजार चार सय २७ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?