पाकिस्तानको पेसावरमा सहरमा २ व्यापारीको गोली हानी हत्या

`

     २०७९ ज्येष्ठ ०२ गते २:११

एजेन्सि जेष्ठ २ । आइतबार गोली हानेर पाकिस्तानको पेसावर शहरमा दुई जना व्यापारीको हत्या गरिएको समाचार छ । समाचारअनुसार मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले दुई जना स्थानीय व्यापारीलाई गोली हानेका थिए ।

पेसावरको प्रहरीले दिएको जानकारीअनुसार आइतबार साँझ आएका दुई अज्ञात व्यक्तिले ती दुई जना व्यापारीको हत्या गरेर भागेका थिए ।

यस घटनाको कारण खुल्न सकेको छैन । पेसावर प्रहरीका प्रवक्ताले अल्पसंख्यक जातीका ती व्यापारीलाई गोली हानेपछि सो क्षेत्रका सबै पसलहरु बन्द गरिएको थियो ।ती आक्रमणकारीहरुको खोजी कार्य जारी रहेको पेसावर प्रहरी कार्यालयले जनाएको छ । उक्त हत्याकाण्डपछि सो क्षेत्रका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?