‘पृथ्वीनारायण शाह’ को बारेमा फिल्म बनाउँदै रमित ढुङ्गाना

`

     २०७८ चैत्र २१ गते १:००

काठमाडौँ, २१ चैत्र । अभिनेता रमित ढुंगानाले पृथ्वीनारायण शाहको बारेमा चलचित्र बनाउने बताएका छन् । हालै रोल्पा घुम्न पुगेका रमितले ‘पृथ्वीनारायण शाह’को बिषयमा चलचित्र बनाउने आफ्नो योजना रहेको सुनाएका हुन् ।

नेपालको १० वर्षे जनयुद्धको उद्गमस्थल रोल्पामा पहिलोपटक आएका नायक ढुंगानाले रोल्पाका विभिन्न स्थानको अवलोकन गरेका छन् । रोल्पाको समग्र भूभाग देखिने र जनयुद्धको स्मृतिमा बनेको उक्त टावर अनि रोल्पाका विभिन्न स्थानमा घुम्न पाउँदा प्रफुल्ल भएको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?