एजेन्सि, १४ चैत्र । सन् २०२२को एकेडेमी अवार्ड सोमबार बिहान दिइएको छ।
उत्कृष्ट फिल्म :-कोडा
उत्कृष्ट निर्देशक :-जेनी क्याम्पियन ‘द पावर अफ दग’
उत्कृष्ट अभिनेता :-विल स्मिथ ‘किङ रिचार्ड’
उत्कृष्ट अभिनेत्री :-जेसिका चैस्टेन ‘द आइज अफ टेमी फेय’
उत्कृष्ट सह-अभिनेता :-ट्रोइ कोत्सर ‘कोडा’
उत्कृष्ट सह अभिनेत्री :-एरियाना डिबोस ‘द वेस्ट साइड स्टोरी’
सबैभन्दा धेरै विधामा अवार्ड :-‘ड्युन’ ६ वटा विधामा अवार्ड पाए
मेकअप एन्ड हेयरस्टाइलिङ :-‘द आइज अफ टेमी फेय’
उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म :-‘ड्राइभ माइ कार’
उत्कृष्ट एनिमेटेड :-‘एनकान्टो’
उत्कृष्ट डकुमेन्ट्री फिचर :-‘समर अफ सउल’
सर्ट फिल्म एनिमेटेड तर्फ :-‘द विन्डसिल्ड वाइपर’
सर्ट फिल्म लाइभ एक्सन:- ‘द लङ गुडबाइ’
साथै, कस्ट्युम डिजाइन क्रुएलाको लागि जेन्नी विभान, एडप्टेड स्क्रिनप्ले कोडाको लागि सायन हेडेर, ओरिजिनल स्क्रिनप्ले बेलफास्टको लागि केनेथ ब्रानग ओस्कार प्राप्त गरेका छन्।
नो टाइम टु डाइको लागि बिल्ली एलिस र फिनेस ओ कनेलले ओरिजिनल सङको अवार्ड पाए।




