नेपालबाट प्रतिस्पर्धा गरेकी नम्रता श्रेष्ठ टप ३० मै सीमित भइन्। यसअघि नै सेमिफाइनल पुगेका र निर्णायकले छनोट गरेका २५ जनासहित ४० जनाले फाइनल राउन्डमा सहभागीता जनाएका थिए।

" /> यस वर्षको मिस वर्ल्ड पोल्याण्डकी क्यारोलिना बनिन्,नेपालकी नम्रता टप ३० मा परिन् - Sarbocha Media

यस वर्षको मिस वर्ल्ड पोल्याण्डकी क्यारोलिना बनिन्,नेपालकी नम्रता टप ३० मा परिन्

`

     २०७८ चैत्र ०३ गते ३:४६

काठमाडौं, चैत ३ । यस वर्षको मिस वर्ल्डको उपाधि पोल्याण्डकी क्यारोलिना बेल्वास्काले जितेकी छन्। बिहिबार बिहान भएको फाइनलमा क्यारोलिना उत्कृष्ट ठहरिएकी हुन्।‍ यस्तै फस्ट रनरअपमा अमेरिकाकी श्री शैनी भइन्।

नेपालबाट प्रतिस्पर्धा गरेकी नम्रता श्रेष्ठ टप ३० मै सीमित भइन्। यसअघि नै सेमिफाइनल पुगेका र निर्णायकले छनोट गरेका २५ जनासहित ४० जनाले फाइनल राउन्डमा सहभागीता जनाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?