दयाहाङ राईको मुख्य भुमिकामा फिल्म ‘गेम’ बन्ने

`

     २०७८ माघ ०७ गते ७:२५

काठमाडौँ, ७ माघ । टेक पौरखी राईको निर्देशन फिल्म ‘गेम’ बन्ने भएको छ ।

उक्त फिल्मको फिल्मको लागि ‘निधारमा रातो टिका झम्के फुलि लाको’ बोलको पहिलो गीतमा राजेश पायल राई र मिलन नेवारले हालै रेकर्ड गरिएको छ । गीत रेकर्डसँगै फिल्मको काम सुरु भएको निर्माण युनिटले जनाएको छ ।

संगम स्टुडियोमा रेकर्ड भएको गीतमा अपेक्षा सिग्देल ९यशोधा० को शब्द तथा संगीत छ, भने संगीत संयोजक गणेश कुमार चौधरीले गरेका छन् ।

दयाहाङ राइको मुख्य भुमिका रहने बताइएको फिल्मको छायांकन काठमाडौ र सिक्किमका बिभिन्न स्थानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?