काठमाडौँ, १ असोज । काठमाडौं जिल्लामा असोज ४ गतेदेखि भेरोसेलको दोस्रो डोज लगाइँदैछ । पहिलो डोज लगाएकाहरुलाई ३ दिनसम्म दोस्रो डोज लगाइने स्वास्थ्य मन्त्रालयलले जनाएको छ ।
निर्देशनालय अनुसार काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा खोप लगाइँदैछ । वडा भित्रको तोकिएको ठाउँमा कार्ड देखाएर खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ ।
कहाँ कहाँ लगाइदै छ सूची तल उल्लेख गरिएको छ ।





