‘एक्स ९’ जनवरीबाट यूरोपका विभिन्न देशमा छायांकन हुने बताएको छ ।
चलचित्रका लागि अनमोल, सौगात र पुष्पले नै शरीर बनाउनुपर्नेछ । उनीहरुले जीमसँगै एक्सनको कोर्ष समेत लिनेछन् ।

चलचित्रको खलपात्रमा बलिउडका कलाकारलाई राख्ने तयारी समेत यसको निर्माणपक्षले गरेको छ । नायक सुनिल सेट्टीले महंगो रकम मागेपछि यसको निर्माणपक्षले कलाकार सोनु सुदलाई अफर गरेको थियो ।

" /> नेपालकै पहिलो ठूलो क्यानभासमा बन्न लागेको ‘एक्स ९’मा अनमोल, सौगात र पुष्प खड्कासंगै - Sarbocha Media

नेपालकै पहिलो ठूलो क्यानभासमा बन्न लागेको ‘एक्स ९’मा अनमोल, सौगात र पुष्प खड्कासंगै

`

     २०७८ भाद्र ०७ गते ७:३१

काठमाडौँ, ७ भदौ । नेपालकै पहिलो ठूलो क्यानभासमा बन्न लागेको एक्सन केन्द्रित चलचित्र ‘एक्स ९’मा पुष्प खड्काले पनि लिखित संझौता गरेको छ । मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको यो चलचित्रमा नायक अनमोल केसी र सौगात मल्लको प्रवेश भैसकेको छ ।

‘एक्स ९’ जनवरीबाट यूरोपका विभिन्न देशमा छायांकन हुने बताएको छ ।
चलचित्रका लागि अनमोल, सौगात र पुष्पले नै शरीर बनाउनुपर्नेछ । उनीहरुले जीमसँगै एक्सनको कोर्ष समेत लिनेछन् ।

चलचित्रको खलपात्रमा बलिउडका कलाकारलाई राख्ने तयारी समेत यसको निर्माणपक्षले गरेको छ । नायक सुनिल सेट्टीले महंगो रकम मागेपछि यसको निर्माणपक्षले कलाकार सोनु सुदलाई अफर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?