advertisement

यस गीतको भिडियोमा चर्चित नायक पल शाहकी घरवालीको रुपमा पछिल्लो समयमा निकै चर्चामा रहेकी मोडल रियाशा दाहाल देखा परेकी छन् । यस गीतमा द्वन्द माया र मिलन मिसिएको देख्न पाइन्छ ।

पछिल्लो समय निकै व्यस्त रहेका निर्देशक विक्रम चौहानले यस भिडियोलाइ निर्देशन गरेकाहुन । यो भिडियोको छाँयकन अर्जुन तिवारी र उनको टिमले गरेको हो ।

भिडियाे हेर्नुहाेस्

" /> संगीतकार अधिकारीले जुराइ दिए पल शाहकी 'घरवाली' - Sarbocha Media

संगीतकार अधिकारीले जुराइ दिए पल शाहकी ‘घरवाली’

`

     २०७७ मंसिर १० गते १०:४२

काठमाडाैं, १० मंसिर । चर्चित संगीतकार कमल अधिकारीको शब्द-संगीत र संगीत सयोजन समेत रहेको म्युजिक भिडियो ‘घरवाली पैसा खन-खन’ सर्वजानिक भएको छ ।

उक्त गीतमा स्वर विष्णु थापा सरगमको रहेको छ । यस गीतको प्रोडुसर नगेन्द्र रिमाल हुन भने व्यवस्थापन गीतकार तथा उपन्यासकार हरि कटुवालको रहेका छ ।

advertisement

यस गीतको भिडियोमा चर्चित नायक पल शाहकी घरवालीको रुपमा पछिल्लो समयमा निकै चर्चामा रहेकी मोडल रियाशा दाहाल देखा परेकी छन् । यस गीतमा द्वन्द माया र मिलन मिसिएको देख्न पाइन्छ ।

पछिल्लो समय निकै व्यस्त रहेका निर्देशक विक्रम चौहानले यस भिडियोलाइ निर्देशन गरेकाहुन । यो भिडियोको छाँयकन अर्जुन तिवारी र उनको टिमले गरेको हो ।

भिडियाे हेर्नुहाेस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?