advertisement

आश्चर्यजनकु ढङ्गले हराइरहेको बताए।

 

मङ्गलवारपश्चात् गणना गरिएका हुलाकमार्फत् प्राप्त मतपत्रहरूमा बाइडनले धेरै भोट पाएको देखिएको छ। यसअघि जो बाइडनले राष्ट्रलाई सम्बोधन गर्ने बताइएको थियो। उनी निकटका केही सहयोगीहरूले उनले विजय घोषणा गर्नसक्ने बताइएको थियो। बीबीसीबाट

" /> अमेरिका चुनाव : विजय भएको घोषणा नगर्न बाइडनलाई ट्रम्पको चेतावनी - Sarbocha Media

अमेरिका चुनाव : विजय भएको घोषणा नगर्न बाइडनलाई ट्रम्पको चेतावनी

`

     २०७७ कार्तिक २२ गते ४:४८

एजेन्सी, २२ कात्तिक । राष्ट्रपति डोनल्ड ट्रम्पले जो बाइडनलाई राष्ट्रपतीय निर्वाचनमा विजय भएको घोषणा नगर्न चेतावनी दिएका छन्।

डेमोक्र्याटीक पार्टीका नेता बाइडन महत्त्वपूर्ण र निर्णायक ठानिएको पेन्सिल्भेनिया राज्यमा जितको नजिक पुगेको देखिएको छ। उक्त राज्यमा जित हासिल गरेमा त्यसबाट प्राप्त हुने २० इलेक्टोरल मतले बाइडनलाई ह्वाइट हाउस दिलाउनेछ।

एउटा ट्वीट गर्दै ट्रम्पले मतगणनाविरुद्धका कानुनी कारबाही भरखर सुरु हुन थालेको बताएका छन्। तर अब उनले अदालतबाहिर जित्ने मार्ग भने साँघुरिँदै गएको छ।

पेन्सिल्भानियाका अतिरिक्त बाइडन जोर्जिया, नेभाडा र एरिजोनामा पनि अगाडि छन्। त्यसतर्फ इँगित गर्दै ट्रम्पले निर्वाचन लगत्तैका समयमा आफूले बनाएका अग्रता

advertisement

आश्चर्यजनकु ढङ्गले हराइरहेको बताए।

 

मङ्गलवारपश्चात् गणना गरिएका हुलाकमार्फत् प्राप्त मतपत्रहरूमा बाइडनले धेरै भोट पाएको देखिएको छ। यसअघि जो बाइडनले राष्ट्रलाई सम्बोधन गर्ने बताइएको थियो। उनी निकटका केही सहयोगीहरूले उनले विजय घोषणा गर्नसक्ने बताइएको थियो। बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?