advertisement

७० वर्षीय आश्विनीकुमारले जीवनमा थकित भएपछि अर्को यात्रा तय गरेको सुसाइड नोटमा उल्लेख गरेका छन् ।

" /> भारतका पूर्व – सीबीआई निर्देशक अश्विनीकुमारले गरे आत्महत्या - Sarbocha Media

भारतका पूर्व – सीबीआई निर्देशक अश्विनीकुमारले गरे आत्महत्या

`

     २०७७ आश्विन २२ गते २:४२

एजेन्सी, २२ असोज । भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) का पूर्व–निर्देशक अश्विनीकुमारले आत्महत्या गरेका छन् ।

अश्विनीकुमारले बुधबार आफ्नै निवासमा आत्महत्या गरेको जनाइएको छ । उनी नागाल्यान्डका पूर्व–राज्यपालसमेत हुन् ।

नागल्यान्डको राजधानी शिमलास्थित निवासमा उनी झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

advertisement

७० वर्षीय आश्विनीकुमारले जीवनमा थकित भएपछि अर्को यात्रा तय गरेको सुसाइड नोटमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?