advertisement

बसमा जम्मा कति जना थिए र तीमध्ये कति विद्यार्थी थिए भन्ने बारे अझै स्पष्ट भएको नभएको बताइएको छ ।

" /> चीनमा पुलबाट बस जलाशयमा खस्दा २१ जनाको ज्यान गयो, १५ जना घाइते - Sarbocha Media

चीनमा पुलबाट बस जलाशयमा खस्दा २१ जनाको ज्यान गयो, १५ जना घाइते

`

     २०७७ आषाढ २४ गते ४:१६

एजेन्सी, २४ असार । चीनको गुइझाउ प्रान्तमा बस पुलबाट खसेर जलाशयमा डुबेको छ ।

बस जलाशयमा डुब्दा २१ जनाको ज्यान गएको छ भने १५ जना घाइते भएको जनाइएको छ । गाओकाओ विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गइरहेका विद्यार्थीहरु दुर्घटनामा परेको त्यहाँको सञ्चार माध्ययमले जनाएको छ।

advertisement

बसमा जम्मा कति जना थिए र तीमध्ये कति विद्यार्थी थिए भन्ने बारे अझै स्पष्ट भएको नभएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?