advertisement

आजको एपिसोडमा उनले सामुयल इ राइटको ‘किस द गर्ल’ बोलको गीत मेलोडियस स्वरमा गाए । आज पनि उनले निर्णायकहरुको तारिफ बटुलेका छन् ।

टप ७ बाट उनले आज दिएको प्रस्तुतिपछि फाइनलका लागि भोटिङ भइरहेको छ । फाइनल अर्को साता १७ मे मा हुनेछ ।

" /> नेपाली युवा दिवेश अमेरिकन आइडलको टप ७ पुगे, फाइनलमा पुग्न एक खुड्किला बाँकी - Sarbocha Media

नेपाली युवा दिवेश अमेरिकन आइडलको टप ७ पुगे, फाइनलमा पुग्न एक खुड्किला बाँकी

`

     २०७७ वैशाख २९ गते २:५९

काठमाडौं, २९ वैशाख। नेपाली युवा दिवेश पोखरेल अमेरिकाको बहुचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ पुगेका छन् ।

दिवेशले अब अमेरिकन आइडलको एक खुड्किला पार गरेपछि फाइनलमा पुग्नेछन् । भोटिङका आधारमा भइरहेको प्रतिस्पर्धामा दिवेशले टप ७ मा स्थान बनाएका हुन् ।

advertisement

आजको एपिसोडमा उनले सामुयल इ राइटको ‘किस द गर्ल’ बोलको गीत मेलोडियस स्वरमा गाए । आज पनि उनले निर्णायकहरुको तारिफ बटुलेका छन् ।

टप ७ बाट उनले आज दिएको प्रस्तुतिपछि फाइनलका लागि भोटिङ भइरहेको छ । फाइनल अर्को साता १७ मे मा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?