काठमाडौं, ९ बैशाख । उत्तर कोरियाका किम जोङ उनको मुटुको शल्यक्रिया गरिएको छ ।
किमको मुटुको सर्जरी अप्रिल १२ मा गरिएको थियो । उन अस्पतालमै आराम गरिरहेको जनाइएको छ ।

अत्यधिक तौल, धुमपान र कामको चापले पछिल्लो केही समययता किमको स्वास्थ्यमा समस्या देखिँदै आएको थियो ।
गत अगस्टयता नै उनलाई मुटुको समस्या देखिएको बताइन्छ ।




