advertisement

डेनमार्कको अस्पतालहरूमा बिरामीहरूको सङ्ख्या कम हुन थालेपछि विस्तारै प्रतिबन्धहरु फुकुवा गर्न थालेको जनाइएको छ ।

" /> डेनमार्कमा कोरोनाको बिरामी कम हुन थालेपछि शिशु स्याहार केन्द्र र प्राथमिक विद्यालयहरू खोल्ने - Sarbocha Media

डेनमार्कमा कोरोनाको बिरामी कम हुन थालेपछि शिशु स्याहार केन्द्र र प्राथमिक विद्यालयहरू खोल्ने

`

     २०७७ वैशाख ०३ गते ५:२४

काठमाडौं, ३ बैशाख । विश्वभर कोरोना भाइरसको महामारी चलिरहेको समयमा डेनमार्कले भने बुधवारदेखि शिशु स्याहार केन्द्र र प्राथमिक विद्यालयहरू खोल्ने भएको छ ।

समाजिक दूरीको नियमानुसार विद्यार्थीहरूलाई पहिलेभन्दा टाढा राखिने, सरसफाइमा पनि विशेष ध्यान दिइने र सम्भव भएको अवस्थामा खुला स्थलमा कक्षा सञ्चालन गरिने बीबीसीमा समाचार छ ।

advertisement

डेनमार्कको अस्पतालहरूमा बिरामीहरूको सङ्ख्या कम हुन थालेपछि विस्तारै प्रतिबन्धहरु फुकुवा गर्न थालेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?