advertisement

उनी मार्च २१ मा हृदयाघातको कारण अस्पतालमा भर्ना भएको अल जा जीराले जनाएको छ । त्यसको तीन दिनपछि उनलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको बताइएके छ ।

" /> कोरोना भाइरसबाट लिबियाका पूर्वप्रधानमन्त्रीको ज्यान गयो - Sarbocha Media

कोरोना भाइरसबाट लिबियाका पूर्वप्रधानमन्त्रीको ज्यान गयो

`

     २०७६ चैत्र २५ गते ७:२४

काठमाडौं, २५ चैत । कोरोना भाइरसबाट लिबियाका पूर्वप्रधानमन्त्रीको ज्यान गएको छ ।

लिबियाका ६८ वर्षीय पूर्वप्रधानमन्त्री महमोद जिब्रिलको कोरोनाको कारण आइतबार इजिप्टको कायरोमा ज्यान गएको जनाइएको छ । उनी दुई सातादेखि अस्पतालमा भर्ना भएका थिए ।

advertisement

उनी मार्च २१ मा हृदयाघातको कारण अस्पतालमा भर्ना भएको अल जा जीराले जनाएको छ । त्यसको तीन दिनपछि उनलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको बताइएके छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?