advertisement

चिकित्सकलाई आफ्नो मेडिकल क्लिनिकमा आएका संक्रमितको जाँच गर्ने क्रममा संक्रमण भएको हुन सक्ने आशंका गरिएको छ ।

कोरियामा कोरानाका कारण शुक्रबारसम्म उनीसँंगै मृत्यु हुने १७४ जना पुगेको कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ ।

" /> कोरोनाले लियो एक कोरियाली चिकित्सकको ज्यान - Sarbocha Media

कोरोनाले लियो एक कोरियाली चिकित्सकको ज्यान

`

     २०७६ चैत्र २२ गते ७:१०

एजेन्सी,२२ चैत । कोरोना भाइरस अर्थात कोभिड–१९ बाट संक्रमित एक कोरियाली चिकित्सकको मृत्यु भएको छ ।

दक्षिण कोरियाको थेगुस्थित एक अस्पतालमा कार्यरत उनमा कोरोना संक्रमण भएको पाइएपछि उनी मार्च १९ देखि ख्याङ्बुक नेशनल युनिभर्सिटी अस्पताल थेगुमा उपचाररत थिए ।

advertisement

चिकित्सकलाई आफ्नो मेडिकल क्लिनिकमा आएका संक्रमितको जाँच गर्ने क्रममा संक्रमण भएको हुन सक्ने आशंका गरिएको छ ।

कोरियामा कोरानाका कारण शुक्रबारसम्म उनीसँंगै मृत्यु हुने १७४ जना पुगेको कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?