advertisement

प्रतिबन्ध आइतबार स्थानीय समयअनुसार बिहान ११ बजेबाट लागू हुने साउदी प्रेस एजेन्सीले जनाएको छ । दुई हप्ताको अवधिमा विशेष परिस्थिति आएमा भने प्रतिबन्ध नलगाइने साउदी अधिकारीले बताएको छ ।

" /> कोरोना : आइतबारदेखि दुई हप्ताका लागि साउदी अरबले सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउँदै - Sarbocha Media

कोरोना : आइतबारदेखि दुई हप्ताका लागि साउदी अरबले सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउँदै

`

     २०७६ चैत्र ०१ गते ७:०६

एजेन्सी, ०१ चैत्र । साउदीमा सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको रोकथाम र नियन्त्रणका लागि भन्दै साउदी अरबले आइतबारदेखि दुई हप्ताका लागि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने भएको हो ।

advertisement

प्रतिबन्ध आइतबार स्थानीय समयअनुसार बिहान ११ बजेबाट लागू हुने साउदी प्रेस एजेन्सीले जनाएको छ । दुई हप्ताको अवधिमा विशेष परिस्थिति आएमा भने प्रतिबन्ध नलगाइने साउदी अधिकारीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?