advertisement

कोरोनाकोक कारण चीनमा ४ सय ९० जनाको ज्यान गएको छ भने चीनबाहिर २ जनाले ज्यान गुमाएका छन् । कोरोनाबाट सङ्क्रमितको सङ्ख्या २० हजार नाघिसकेको छ ।

" /> जापानमा पानी जहाजमा यात्रा गरिरहेका १० जनामा कोरोनाको सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने - Sarbocha Media

जापानमा पानी जहाजमा यात्रा गरिरहेका १० जनामा कोरोनाको सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने

`

     २०७६ माघ २२ गते ७:२६

काठमाडौं, २२ माघ । जापानमा  कम्तीमा १० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य अधिका अनुसार जापानको योकोहामा बन्दरगाहमा जहाजमा यात्रा गरिरहेका कम्तीमा १० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो। जहाजमा रहेका तीन हजार सात सय यात्रुमध्ये तीन सय यात्रुको परीक्षण गरिसकिएको छ । सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने जामइएको छ ।

advertisement

कोरोनाकोक कारण चीनमा ४ सय ९० जनाको ज्यान गएको छ भने चीनबाहिर २ जनाले ज्यान गुमाएका छन् । कोरोनाबाट सङ्क्रमितको सङ्ख्या २० हजार नाघिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?