advertisement

घटनाबाट क्षतिबारे जानकारी आइसकेको छैन । तर प्रहरीलाई एलर्ट रहन आदेश दिइएको छ । स्थानीय मिडियाका अनुसार केही कम्पनीमा क्षति पुगेको छ । साथै केही घाइते भएका छन् ।

" /> अमेरिकाको हस्टनमा शक्तिशाली विस्फोट - Sarbocha Media

अमेरिकाको हस्टनमा शक्तिशाली विस्फोट

`

     २०७६ माघ १० गते ३:४२

वासिङ्टन, १० माघ । अमेरिकाको टेक्ससस्थित हस्टनमा शक्तिशाली विस्फोट भएको छ । विस्फोटस्थल नजिकैका घरका झ्यालहरु कम्पनका कारण चर्किएको प्रहरी र स्थानीयबाले जनाएको छ ।

घटनास्थलबाट आगोको मुस्लो उठेको छ भने त्यसतर्फ प्रहरी र उद्धारकर्मी पुगेका छन् । घटनाको यकिन विवरण आइसकेको छैन । सहरको उत्तरपश्चिम क्षेत्रमा पर्ने गेस्नर रोडमा यस्तो विस्फोट भएको हो ।

advertisement

घटनाबाट क्षतिबारे जानकारी आइसकेको छैन । तर प्रहरीलाई एलर्ट रहन आदेश दिइएको छ । स्थानीय मिडियाका अनुसार केही कम्पनीमा क्षति पुगेको छ । साथै केही घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?