केन्द्रीय बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिसको विधि र प्रक्रियालाई पारित गरेको छ । प्रचार विभाग प्रमुख गुरुङका अनुसार मापदण्डका विषयमा भने केन्द्रीय कमिटीले निर्णय गर्ने भएको छ । उनका अनुसार वडाध्यक्ष र सदस्यहरुको सिफारिस वडा कमिटीबाट गर्ने र जिल्ला कमिटीले त्यसमा आवश्यक निर्णय गर्ने विधि तय गरेको छ । त्यस्तै गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको सिफारिस जिल्ला कमिटीले गर्ने र निर्णय प्रदेश कमिटीले गर्ने गुरुङले जानकारी दिए ।
महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरको टुङ्गो केन्द्रले लगाउने र त्यसको सिफारिस जिल्ला र प्रदेश कमिटीले गर्ने सुव्वाले जानकारी दिए । बैठकले निर्वाचन विभाग गठन गरेको छ भने स्थानीय तहको निर्वाचन केन्द्रीत घोषणा पत्र निर्माणलाई अघि बढाउने निर्णय पनि गरेको छ । एमालेको पोलिटब्यूरो चैत ७ गते बस्ने र १३ गते स्थायी कमिटी बैठक बस्ने भएको छ ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए