
उनले प्रमाणित गरिसकेको छ कि कोरोनाको प्रभाव १०० प्रतिशतसम्म समाप्त गर्न सकिन्छ यदि एक चम्मच मरिच पाउडर, दुई चम्मच मह, केही अदुवाको रस, लगातार ५ दिनसम्म लिएमा । सम्पूर्ण विश्वले यस उपचार लिन शुरू गरिरहेको छ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए