advertisement

नेपाल प्रहरीका प्रवक्ता डिआइजी नीरज शाहीले संगठित अपराधको तुलनामा महिला हिंसाका घटना अलि धेरै भए पनि सामान्य दिनको तुलनामा भने केही कम भएको बताए । ‘संगठित अपराधको तुलनामा महिला तथा बालबालिकासँग सम्बन्धित अपराधका घटना केही बढेका हुन् ।

प्रहरीको सक्रियताका कारण अनुसन्धान भएको र प्रहरीले रेस्पोन्स गरेको अर्थमा पनि यसलाई बुझ्नुपर्छ । भएको पनि त्यही हो । हामीले महिला तथा बालबालिकासँग सम्बन्धित कुनै पनि घटनामा कम्प्रोमाइज गरेका छैनौँ । आवश्यक अनुसन्धान गरेका छौँ,’ उनले भने ।

महिला आयोगले पनि लकडाउन अवधिमा महिला हिंसाका उजुरी बढेको जनाएको छ । आयोगमा यस अवधिमा दर्ता भएका ६ सय चार घटनामध्ये ७७ प्रतिशत घरेलु हिंसा र १३ प्रतिशत यातनासँग सम्बन्धित छन् । यस अवधिमा एक हजार तीन सय घटनाको उजुरी त टेलिफोनबाट मात्रै आएको आयोगले जनाएको छ । आयोगकी सचिव शान्ता अधिकारीले लकडाउन अवधिमा महिला हिंसाका घटना बढेको बताइन् । नयाँपत्रिकामा छ ।

" /> पत्रपत्रिकाबाट Archives - Page 66 of 97 - Sarbocha Media

पत्रपत्रिकाबाट

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए

1 64 65 66 67 68 97