advertisement

उक्त प्रतिवेदनका अनुसार सन् २०२० मा पूर्वी एसियाका चीन, बर्मा र भियतनामले आर्थिक वृद्धिलाई धनात्मक राख्न सके। दक्षिण एसियामा बंगलादेश, भुटान र नेपालले मात्र अर्थतन्त्रलाई पहिलेभन्दा खुम्चनबाट जोगाउन सफल भए। तर, सन् २०२१ मा पूर्वी एसिया र प्रशान्त क्षेत्रको अर्थतन्त्र ७.४ प्रतिशतले बढ्ने आकलन विश्व बैंकले गरेको छ। यही बेला दक्षिण एसियाली क्षेत्रको अर्थतन्त्र साढे ३ प्रतिशतभन्दा पनि कमै मात्र विस्तार हुने र नेपालले त खासै अर्थतन्त्र बढाउन नसक्ने अनुमान गरिएको छ।

यो अनुमानले भविष्यमा नेपाललाई अधिकांश छिमेकी मुलुकको तुलनामा झनै गरिब बनाउने देखाउँछ। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा  छ ।

" /> पत्रपत्रिकाबाट Archives - Page 30 of 97 - Sarbocha Media

पत्रपत्रिकाबाट

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए

1 28 29 30 31 32 97