चालू आर्थिक वर्ष २०७७र७८ को पुस मसान्तसम्म नेपालले करिब साढे २३ अर्ब रुपियाँको विदेशी लगानी प्रतिबद्धता प्राप्त गरेको छ । उद्योग विभागका अनुसार उक्त अवधिसम्म विदेशीले २३ अर्ब ४७ करोड रुपियाँ लगानी गर्ने प्रतिबद्धता जाहेर गरेका हुन् । यो खबर आजको गोरखापत्रमा छ ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए