सीमा क्षेत्रमा बस्ने स्थानीय बासिन्दालाई उनीहरूको आवश्यकता पूरा गर्न विशेष जोड दिनुपर्ने सुझाव पनि छ । उनीहरूमा राष्ट्र र राष्ट्रियताप्रतिको भावनामा अभिवृद्धि गर्ने कार्यक्रम ल्याउनुपर्ने सुझाव प्रस्ताव गरिएको छ । यो खबर आजको गोरखापत्रमा छ ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए