advertisement

भारतमा कोरोना भाइरसबाट हालसम्म मृत्यु हुनेको संख्या एक हजार दुई सय २३ पुगेको छ । त्यस्तै संक्रमित हुनेको संख्या ३७ हजार ३३६ पुगेको वल्ड्रो मिटरमा उल्लेख छ ।

भारतको महाराष्ट्रमा अहिलेसम्म संक्रमितको संख्या ११ हजार पाँच सय ६ पुगेको छ भने चार सय ८५ जना ज्यान गुमाइसकेका छन् । त्यस्तै गुजरातमा चार हजार सात सय २१ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने दुई सय ३६ जनाको ज्यान गइसकेको छ । त्यस्तै मध्य प्रदेशमा पनि दुई हजार सात सय १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने एक सय ४५ जनाको मृत्यु भइसकेको छ ।

भारतको उत्तर प्रदेशमा संक्रमित संख्य दुई हजार तीन सय २८ पुगेको छ भने ४२ जनाले ज्यान गुमाइसकेको छ । पश्चिम बंगालमा पनि सात सय ९५ जनामा संक्रमण पुष्टि हुँदा ३३ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै बिहारमा अहिलेसम्म चार सय ७१ जनामा भाइरसको संक्रमित फेला परेका छन् भने तीनजनाको ज्यान गइसकेको छ ।

" /> कोरोनाबाट भारतमा पछिल्लो २४ घण्टामा भारतमा ७१ जनाको मृत्यु - Sarbocha Media

कोरोनाबाट भारतमा पछिल्लो २४ घण्टामा भारतमा ७१ जनाको मृत्यु

`

     २०७७ वैशाख २० गते ५:४४

काठमाडौं, २० वैशाख। कोरोना भाइरसको संक्रमणबाट भारतमा पछिल्लो २४ घण्टामा भारतमा ७१ जनाको मृत्यु भएको छ भने दुई हजार दुई सय ९३ जना नयाँ संक्रमित पनि थपिएका छन्।

advertisement

भारतमा कोरोना भाइरसबाट हालसम्म मृत्यु हुनेको संख्या एक हजार दुई सय २३ पुगेको छ । त्यस्तै संक्रमित हुनेको संख्या ३७ हजार ३३६ पुगेको वल्ड्रो मिटरमा उल्लेख छ ।

भारतको महाराष्ट्रमा अहिलेसम्म संक्रमितको संख्या ११ हजार पाँच सय ६ पुगेको छ भने चार सय ८५ जना ज्यान गुमाइसकेका छन् । त्यस्तै गुजरातमा चार हजार सात सय २१ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने दुई सय ३६ जनाको ज्यान गइसकेको छ । त्यस्तै मध्य प्रदेशमा पनि दुई हजार सात सय १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने एक सय ४५ जनाको मृत्यु भइसकेको छ ।

भारतको उत्तर प्रदेशमा संक्रमित संख्य दुई हजार तीन सय २८ पुगेको छ भने ४२ जनाले ज्यान गुमाइसकेको छ । पश्चिम बंगालमा पनि सात सय ९५ जनामा संक्रमण पुष्टि हुँदा ३३ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै बिहारमा अहिलेसम्म चार सय ७१ जनामा भाइरसको संक्रमित फेला परेका छन् भने तीनजनाको ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?