advertisement

यो प्रान्तमा हालसम्म तीन हजार तीन सय २३ संक्रमित फेला परिसकेका छन् । मध्यप्रदेशमा ६९ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । त्यस्तै दिल्लीमा ४२ तथा गुजरातमा ४१ जनाको मृत्यु भएको छ ।

" /> भारतमा कोरोनाबाट ज्यान जानेको संख्या ४८६ पुग्यो - Sarbocha Media

भारतमा कोरोनाबाट ज्यान जानेको संख्या ४८६ पुग्यो

`

     २०७७ वैशाख ०६ गते ४:४७

काठमाडौं, ६ बैशाख। विश्वभर महामारीको रुपम फैलिरहेको कोरोनाबाट भारतमा ज्यान जानेको संख्या ४८६ पुगेको छ

त्यस्तै संक्रमितको संख्या १४ हजार ३ सय ५२ पुगेको छ । पछिल्लो २४ घण्टामा ४३ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म दुई हजार ४१ संक्रमिन निको भएर घर फर्किसकेका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा करिब एक हजार नयाँ संक्रमित थपिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै भारतको महाराष्ट्रमा कोरोनाबाट ज्यान गएको छ । दुई सय एक जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको बताइएको छ।

advertisement

यो प्रान्तमा हालसम्म तीन हजार तीन सय २३ संक्रमित फेला परिसकेका छन् । मध्यप्रदेशमा ६९ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । त्यस्तै दिल्लीमा ४२ तथा गुजरातमा ४१ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?