रुपन्देहीमा २ सय २८ जनाले त्यागे नेपाली नागरिकता

`

     २०८० वैशाख २० गते १२:१३

काठमाडौँ, वैशाख २० । रुपन्देहीमा २ सय २८ जनाले नेपाली नागरिकता त्याग गरेका छन्।

जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार अहिलेसम्म २ सय २८ जनाले नेपाली नागरिकता त्याग गरेका हुन्।

रोजगारी, अध्ययन लगायत विभिन्न अवसरको खोजी गर्दै विदेश जानेहरूले उतैको नागरिकता लिएपछि नेपाली नागरिकता त्याग गरेका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?