नेपाल राष्ट्र बैंकले रिक्त पदपूर्तिका लागि जागिर खुलायो

`

     २०७९ भाद्र १७ गते ९:०१

काठमाडौं, भदौ १७ । नेपाल राष्ट्र बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । राष्ट्र बैंकले शुक्रबार एक सूचना सार्वजनिक गर्दै दरखास्त आह्वान गरेको हो ।

बैंकले सहायक निर्देशक प्रशासन (अधिकृत तृतीय)१८ जना, सहायक निर्देशक (अधिकृत तृतीय० प्राविधिक (सु.प्र. ) जना र प्रशासनतर्फ सहायक द्वितीय पदमा २४ जनाका लागि दरखास्त आह्वान गरेको हो । अनलाइनमार्फत आजदेखि असोज १६ गतेसम्म आवेदन दिन सकिने बैकद्वारा जारी सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?