अमेरिकाको चेतावनी : उत्तर कोरियाले आणविक परीक्षण गरे कडा कारबाही गर्ने

`

     २०७९ ज्येष्ठ २४ गते १:२९

एजेन्सी, जेठ २४ । उत्तर कोरियाबाट आणविक परीक्षण गरे कडा कारबाही गर्ने एक अमेरिकी अधिकारीले चेतावनी दिएको छन्। अमेरिकी उप विदेशमन्त्री वेन्डी शर्मनले यस्तो अवस्थामा सम्पूर्ण विश्वले त्यसको प्रतिक्रिया दिने आशा राखेको बताइन्ए । जेन्सी शर्मनले आफ्नो दक्षिण कोरियाली समकक्षीसँग सोलमा भेट गरेपछि यस्तो टिप्पणी गरेको हुन् ।

उत्तर कोरियाले २०१७ पछि पहिलोपटक परमाणु परीक्षण गर्ने तयारी गरिरहेको सङ्केत देखिएको छ । सोमबार अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुखले उत्तर कोरियाले आफ्नो मुख्य आणविक क्षेत्रमा गतिविधि बढाउँदै गरेको चेतावनी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?