advertisement

रणवीर र आलिया अहिले फिल्म ‘ब्रह्मास्त्र’ मा व्यस्त छन् । उनीहरुले यस फिल्ममा एकसाथ अभिनय गरेका हुन्। अयान मुखर्जीले निर्देशन गरेको फिल्म ‘ब्रह्मास्त्र’मा अमिताभ बच्चनको पनि मुख्य भूमिका रहेको छ ।

" /> विवाह बन्धनमा बाँधिदै रणवीर र आलिया - Sarbocha Media

विवाह बन्धनमा बाँधिदै रणवीर र आलिया

`

     २०७६ माघ २३ गते ७:१३

काठमाडौं, २३ माघ । बलिउड अभिनेता रणवीर कपुर र आलिया भट्ट केही समयदेखि प्रेममा छन् ।

प्रेममा रहेका रणवीर र आलिया अब छिट्टै विवाह बन्धनमा बाधिने भएका छन्। यी दुईले कहिले विवाह गर्ने भन्नेबारे आधिकारिक धारणा भने आइनसकेकाे बताइएकाे छ । तर उनीहरूले यही बर्ष विवाह गर्ने अनुमान लगाइएको छ ।

advertisement

रणवीर र आलिया अहिले फिल्म ‘ब्रह्मास्त्र’ मा व्यस्त छन् । उनीहरुले यस फिल्ममा एकसाथ अभिनय गरेका हुन्। अयान मुखर्जीले निर्देशन गरेको फिल्म ‘ब्रह्मास्त्र’मा अमिताभ बच्चनको पनि मुख्य भूमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?