वस्तु तथा सेवा खरिद वा उपभोग गरे बापत भुक्तानी दिंदा तोकिएको कर कटी राजश्व खातामा गरेरमात्र भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ।

आयकर ऐनको व्यवस्थाअनुसार आन्तरिक राजस्व विभागले आगामी वर्षका लागि तोकिएको दर सार्वजनिक गरेको हो।

नियमित पारिश्रमिकदेखि पटके भुक्तानीसम्म विभिन्न दरहरु तोकिएका छन्।

आयकर ऐन २०५८ अनुसार अग्रिक कट्टी गर्नुपर्ने त्यस्तो करको दरको अनुसूची भने प्रत्येक वर्ष परिवर्तन हुनसक्छ।तर आगामी वर्षका लागि धेरै विषयवस्तुमा दर हेरफेर भएको छैन।

नियमित पारिश्रमिकका लाग्ने कर प्रचलित आयकरका दरअनुसार कर कट्टी गर्नुपर्छ भने बाँकीको भुक्तानी विभागले तोकेको अनुसार हुन्छ।

आगामी वर्षका लागि विभागले तोकेको विवरण यस्तो छ ।

सम्पूर्ण विवरण तलको लिङ्क खोलेर हेर्नुस् ।  541027024 (1)

" /> भुक्तानीमा कति कर कट्टी गर्नुपर्छ, यस्तो छ आगामी बर्ष देखि लागू हुने दर - Sarbocha Media

भुक्तानीमा कति कर कट्टी गर्नुपर्छ, यस्तो छ आगामी बर्ष देखि लागू हुने दर

`

     २०७८ आषाढ ११ गते ९:२५

काठमाडौँ, ११ असार । आयकर ऐनअनुसार आगामी आर्थिकदेखि लागू हुने भुक्तानीको अग्रिम कर कट्टी दर सार्वजनिक भएको छ।

वस्तु तथा सेवा खरिद वा उपभोग गरे बापत भुक्तानी दिंदा तोकिएको कर कटी राजश्व खातामा गरेरमात्र भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ।

आयकर ऐनको व्यवस्थाअनुसार आन्तरिक राजस्व विभागले आगामी वर्षका लागि तोकिएको दर सार्वजनिक गरेको हो।

नियमित पारिश्रमिकदेखि पटके भुक्तानीसम्म विभिन्न दरहरु तोकिएका छन्।

आयकर ऐन २०५८ अनुसार अग्रिक कट्टी गर्नुपर्ने त्यस्तो करको दरको अनुसूची भने प्रत्येक वर्ष परिवर्तन हुनसक्छ।तर आगामी वर्षका लागि धेरै विषयवस्तुमा दर हेरफेर भएको छैन।

नियमित पारिश्रमिकका लाग्ने कर प्रचलित आयकरका दरअनुसार कर कट्टी गर्नुपर्छ भने बाँकीको भुक्तानी विभागले तोकेको अनुसार हुन्छ।

आगामी वर्षका लागि विभागले तोकेको विवरण यस्तो छ ।

सम्पूर्ण विवरण तलको लिङ्क खोलेर हेर्नुस् ।  541027024 (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?