कुमार रेग्मी गत फागुन २३ गतेको चर्चित फैसला गर्नेमध्ये एक न्यायाधीश हुन् ।

संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग, निर्वाचन आयोगलगायत रिक्त रहेका संवैधानिक आयोगमा पदाधिकारी सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद्को बैठकमा खाली रहेका सबै आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरिएको छ ।

" /> लोकसेवा आयोगको अध्यक्षमा रेग्मी सिफारिस - Sarbocha Media

लोकसेवा आयोगको अध्यक्षमा रेग्मी सिफारिस

`

     २०७८ वैशाख २६ गते १०:३१

काठमाडौँ, २६ वैशाख । पूर्वसचिव माधव रेग्मी लोकसेवा आयोगको अध्यक्षमा सिफारिस भएका छन् । आइतबारको संवैधानिक परिषद्को बैठकले रेग्मीको नाम सिफारिस गरेको हो ।

पूर्वसचिव रेग्मी कांग्रेस सभापति तथा विपक्षी दलका नेता शेरबहादुर देउवाको कोटाबाट नियुक्ति सिफारिस गरिएको छ । झापा जिल्लाका रेग्मी केही समयअघि सर्वोच्च अदालतमा न्यायाधीश बनेका कुमार रेग्मीको सहोदर दाई पनि हुन् ।

कुमार रेग्मी गत फागुन २३ गतेको चर्चित फैसला गर्नेमध्ये एक न्यायाधीश हुन् ।

संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग, निर्वाचन आयोगलगायत रिक्त रहेका संवैधानिक आयोगमा पदाधिकारी सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद्को बैठकमा खाली रहेका सबै आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?