advertisement

अर्को बर्ष वर्षाका २ फिल्म रिलिज हुने पक्का भएको छ । यो बर्ष पनि उनी अभिनित ‘दाल भात तरकारी र जात्रै जात्रा’ रिलिज भएका थिए ।

" /> अभिनेत्री वर्षा राउतले दुई फिल्म साइन गरिन् - Sarbocha Media

अभिनेत्री वर्षा राउतले दुई फिल्म साइन गरिन्

`

     २०७६ माघ २० गते ७:२८

काठमाडौं, २० माघ । अभिनेत्री वर्षा राउतले दुई वटा फिल्ममा साइन गरेकी छिन् । उनले लामो समयपछि ‘२ नम्बरी’ र ‘के घर के डेरा’ फिल्ममा साइन गरेकी हुन् ।

वर्षाले अभिनय गर्न लागेको फिल्म ‘२ नम्बरी’को छायांकन माघको अन्तिमबाट सुरु हुँदैछ । यो फिल्ममा अभिनेता पल शाह र वर्षाले अभिनय गर्नेछन्। वर्षाले निर्देशक सुव्रतराज आचार्यको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘के घर के डेरा’ पनि साइन गरेकी हुन् । यो फिल्ममा भने वर्षा, नायकद्धय दयाहाङ राई र विपिन कार्कीले अभिनय गर्दैछन्।

advertisement

अर्को बर्ष वर्षाका २ फिल्म रिलिज हुने पक्का भएको छ । यो बर्ष पनि उनी अभिनित ‘दाल भात तरकारी र जात्रै जात्रा’ रिलिज भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?