advertisement

साउथ अष्ट्रेलियामा रहेको भ्याक्सिन कम्पनीका प्रमुख तथा अनुसन्धान निर्देशक वैज्ञानिक निकोलाई पेत्रोभस्कीले कोभ्याक्स– १९ खोप निमार्णको नेतृत्व लिएको छ ।

" /> अष्ट्रेलियाली कोरोना भ्याक्सिनको परीक्षण नेपालमा पनि गरिदै - Sarbocha Media

अष्ट्रेलियाली कोरोना भ्याक्सिनको परीक्षण नेपालमा पनि गरिदै

`

     २०७७ आश्विन ११ गते ६:४१

एजेन्सी, ११ असोज । कोभाक्स–१९ खोपको तेस्रो चरणको परीक्षण नेपालमा पनि गर्ने प्रकृया अगाडि बढेको छ।

नेपाल र अष्ट्रेलियाको भ्याक्सिन कम्पनीबीच सहमति भए कोभ्याक्स–१९ को तेस्रो चरणको परीक्षण सन् २०२० को अन्तसम्ममा नेपालमा गरिने अष्ट्रेलियाको एडिलेडमा रहेको चर्चित औषधी निर्माण कम्पनी भ्याक्सिनले जनाएको छ।

अष्ट्रेलियाको संघीय सरकारले अष्ट्रेलियाली कोभिड–१९ खोपको ‘अनुसन्धान र विकास’ लाई सहयोग पुर्‍याउनका लागि उक्त कम्पनीलाई १० लाख डलर अनुदान दिने भएको जनाइएको छ ।

advertisement

साउथ अष्ट्रेलियामा रहेको भ्याक्सिन कम्पनीका प्रमुख तथा अनुसन्धान निर्देशक वैज्ञानिक निकोलाई पेत्रोभस्कीले कोभ्याक्स– १९ खोप निमार्णको नेतृत्व लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?