advertisement

ट्रम्पलाई एक पत्रकारले डेमोक्रयाटिक पार्टीका उम्मेदवार बाइडनले चुनाव हारने, जित्ने या ड्र हुने स्थितिमा के शान्तिपूर्ण सत्ता हस्तान्तरण गरर्नेछन् ? भन्ने प्रश्न सोधिएका थिए । यसको उत्तरमा ट्रम्पले भने, म मतपत्रलाई लिएर गुणासो गर्दै आएकी छु । र त्यो एक समस्या हो ।

" /> चुनावमा हारे पनि चुपचाप जाने छैन : अमेरिकी राष्ट्रपति ट्रम्प - Sarbocha Media

चुनावमा हारे पनि चुपचाप जाने छैन : अमेरिकी राष्ट्रपति ट्रम्प

`

     २०७७ आश्विन ०८ गते ६:५८

एजेन्सी, ८ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा चुनाव हारे पछि पनि शान्तिमय शक्ति स्थानान्तरण अस्वीकार गरेका छन्।

डोनाल्ड ट्रम्पले भने, ‘उनी चुनावका नतीजाहरु अमेरिकी सुप्रीम कोर्टमा जानेछ, किनकि हुलाकी मतदानमा मलाई शंका लाग्छ।’ धेरै राज्यहरूले मेलमार्फत मतदानलाई प्रमोट गरिरहेका छन्, जसको पछाडि उनीहरूले कोरोना भाइरसबाट सुरक्षाको लागि कारणहरू दिइरहेका छन्।

advertisement

ट्रम्पलाई एक पत्रकारले डेमोक्रयाटिक पार्टीका उम्मेदवार बाइडनले चुनाव हारने, जित्ने या ड्र हुने स्थितिमा के शान्तिपूर्ण सत्ता हस्तान्तरण गरर्नेछन् ? भन्ने प्रश्न सोधिएका थिए । यसको उत्तरमा ट्रम्पले भने, म मतपत्रलाई लिएर गुणासो गर्दै आएकी छु । र त्यो एक समस्या हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?