advertisement

कमला रानी यूपी सरकारमा प्राविधिक शिक्षामन्त्री थिइन। सन २०१७ मा, बीजेपीले उनलाई कानपुरको घाटमपुर सीटबाट उम्मेदवार बनाएको थियो ।

" /> भारतमा कोरोनाबाट मन्त्रीको मृत्यु - Sarbocha Media

भारतमा कोरोनाबाट मन्त्रीको मृत्यु

`

     २०७७ श्रावण १८ गते ६:३४

एजेन्सी, १८ साउन । भारत उत्तर प्रदेशकी कैबिनेट मन्त्री कमला रानी वरुणको कोरोना संक्रमणको कारण निधन भएकी छन्। उनमा १ ८ जुलाईमा कोरोना संक्रमण देखिएको थियो ।

उनलाई उपचारका लागि लखनऊको एसजीपीजीआईमा भर्ना गरिएको थियो । उनको निधन अस्पतालमा आइतबार बिहान भएको जनाइएको छ ।

मुख्यमंत्री योगी आदित्यनाथले मन्त्री कमला रानीको निधनमा गहिरो शोक व्यक्त गरेका छन् । उनले आइतबार अयोध्या भ्रमणको कार्यक्रम पनि रद्द गरेका छन् ।

advertisement

कमला रानी यूपी सरकारमा प्राविधिक शिक्षामन्त्री थिइन। सन २०१७ मा, बीजेपीले उनलाई कानपुरको घाटमपुर सीटबाट उम्मेदवार बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?