advertisement

समाचारका अनुसार, बयानूर शहरमा भेटिएको बिरामी गोठालो हो र उसलाई क्वारेन्टाइनमा राखिएको छ। बिरामीको अवस्था स्थिर रहेको बताइएको छ।
कुनै समय बुबोनिक प्लेग विश्वको सबैभन्दा डरलाग्दो रोग थियो, तर अब यसलाई सजीलै उपचार गर्न सकिन्छ।

सुरुमा बुबोनिक प्लेग रोग पहिचान गर्न गाह्रो छ किनकि यसको लक्षणहरू तीनदेखि सात दिनपछि देखा पर्छन् र कुनै पनि अन्य फ्लू जस्तै छन्।

" /> चीनमा देखिएको विश्वको सबैभन्दा डरलाग्दो रोगमाथि डब्ल्यूएचओको गम्भीर ध्यान आकर्षण - Sarbocha Media

चीनमा देखिएको विश्वको सबैभन्दा डरलाग्दो रोगमाथि डब्ल्यूएचओको गम्भीर ध्यान आकर्षण

`

     २०७७ आषाढ २४ गते २:२२

एजेन्सी, २४ असार । विश्व स्वास्थ्य संगठनले चीनको बुबोनिक प्लेगमा सतर्क नजर राखेको बताएको छ। डब्ल्यूएचओले परिस्थिति खतरनाक नभएको जनाएको छ।

विश्व स्वास्थ्य संगठनका प्रवक्ताले यो रोगबाट पीडित व्यक्तिलाई राम्रोसँग हेरचाह गरिरहेको बताएका छन्। चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एउटा शहरमा बुबोनिक प्लेग भएको घटनापछि चिन्ता बढेको छ।

advertisement

समाचारका अनुसार, बयानूर शहरमा भेटिएको बिरामी गोठालो हो र उसलाई क्वारेन्टाइनमा राखिएको छ। बिरामीको अवस्था स्थिर रहेको बताइएको छ।
कुनै समय बुबोनिक प्लेग विश्वको सबैभन्दा डरलाग्दो रोग थियो, तर अब यसलाई सजीलै उपचार गर्न सकिन्छ।

सुरुमा बुबोनिक प्लेग रोग पहिचान गर्न गाह्रो छ किनकि यसको लक्षणहरू तीनदेखि सात दिनपछि देखा पर्छन् र कुनै पनि अन्य फ्लू जस्तै छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?