advertisement

पेम्पिओले यसअघि भारतले चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको निर्णयलाई स्वागत गरेका थिए । ती एप्सले चिनियाँ सरकारका सुचना सेयर गर्ने भन्दै प्रतिबन्ध लगाउने बताएका हुन् ।

टिकटक सहित ५९ वटा चिनियाँ एप्समाथि भारतले गत साता मात्रै प्रतिबन्ध लगाएको थियो । उक्त निर्णयको अमेरिकाले स्वागत गरेको थियो ।

" /> टिकटकसहित चिनियाँ एप्समाथि अमेरिकाले पनि प्रतिबन्ध लगाउने तयारी गर्दै - Sarbocha Media

टिकटकसहित चिनियाँ एप्समाथि अमेरिकाले पनि प्रतिबन्ध लगाउने तयारी गर्दै

`

     २०७७ आषाढ २४ गते १:०६

एजेन्सी, २४ असार । चिनियाँ एप्सलाई अब अमेरिकामा पनि बन्द गरिने भएको छ। भारतले चिनियाँ एप्सलाई बन्द गरेपछि टिकटकसहित चिनियाँ एप्समाथि अमेरिकाले पनि प्रतिबन्ध लगाउने तयारी भएको जनाइएको छ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले अमेरिकाले सोमबार छिट्टै ती सोसल मिडिया एप्समाथि प्रतिबन्ध लगाउनेबारे तयारी गरेको जानकारी दिएका हुन् ।

advertisement

पेम्पिओले यसअघि भारतले चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको निर्णयलाई स्वागत गरेका थिए । ती एप्सले चिनियाँ सरकारका सुचना सेयर गर्ने भन्दै प्रतिबन्ध लगाउने बताएका हुन् ।

टिकटक सहित ५९ वटा चिनियाँ एप्समाथि भारतले गत साता मात्रै प्रतिबन्ध लगाएको थियो । उक्त निर्णयको अमेरिकाले स्वागत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?