प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित

`

     २०८२ चैत्र २४ गते २:३२

काठमाडौँ, २४ चैत । प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले बुधबार १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । मंगलबारको बैठकमा शून्य समय र राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त चलचित्र विधेयक प्रस्तुत भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?