हृदयाघातका कारण वरिष्ठ कलाकार सुनिल थापाको निधन

`

     २०८२ माघ २५ गते ९:२९

काठमाडौँ, २४ माघ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।

हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।

शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?