
एपीवान टेलिभिजनको एक कार्यक्रममा कुराकानी गर्दै पाण्डेले भने, केपीको केटी मागिदिएको मैले, (बिहे गर्नका लागि, अहिलेको राधिकाजी । उहाँ जेलबाट छुट्नुभयो, राधिकाजी बिहे नभएर बसिरहनुभएको थियो । उहाँ हाम्रो जिल्लाको पार्टी कमिटिको सदस्य हुनुहुन्थ्यो । मैले बिहे गर्ने ? त्यो बेलामा पार्टीको के चलन थियो भने पार्टीका नेता जस्को बिहे भएको छैन, केटा वा केटी जोडाइदिने कर्तव्य पनि पार्टीको हुन्थ्यो । कसैले आफै मायाप्रेम गर्ने र बिहे गर्न स्वीकृति माग्थे । मैले केपी कमरेडलाई सोधें । गर्ने केटी पाएदेखि भन्नुभयो उहाँको त्यही ठट्यौलो शैलीमा । मैले भिन्न प्रसंगमा लगेर राधिकालाई देखाइदिएँ । उहाँले हुन्छ भन्नुभयो । मैले राधिकाजीलाई पनि सोधें फलानोसँग बिहे गर्ने हो र ? भनेर । पहिला पनि मैले सोध्दा नाई भन्नुहुन्थ्यो । केपीको नाम लिएपछि बोल्दैबोल्नुभएन् । भनेपछि मन परेछ भन्ने बुज्यो।)
पाण्डेले केपी र आफू एउटै थालमा भात खाएर हुर्किएको मान्छे भएको दावी गर्दै तर केपी अहिले परिवर्तन भएको बताए । उनले चितवनमा गएको हप्ता आफूविरुद्ध भएको विरोध प्रदर्शनमा केपीओली पक्षधरको हात रहेको भन्दै ओलीको आलोचना पनि गरेका छन्।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए