
डब्लुएचओको आँकलन अनुसार विश्वको हालको ७ अर्ब ६० करोड जनसंख्यामध्ये ७६ करोडलाई कोरोना संक्रमण लाग्न सक्ने डब्लुएचओ जनाएकाे छ । तर, अहिलेसम्म खुलेको तथ्यांक अनुसार विश्वमा ३ करोड ५४ लाख संक्रमित पत्ता लागेका छन् ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए