advertisement

देशले तीव्र गतिमा विकास गरिरहेको बताउँदै अहिले तीन वर्ष यता लगातर ६ प्रतिशतले अर्थिक विकास भएको उनले भनेका छन् ।

" /> प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन सुरु - Sarbocha Media

प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन सुरु

`

     २०७६ फाल्गुन ०३ गते ५:५६

काठमाडौं, ३ फागुन । प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन सुरु भएको छ। उनले सत्ता सम्हालेयता दुई वर्षमा गरिएका कार्य–प्रगतिबारे प्रधानमन्त्रीले संसद्‍मार्फत् जानकारी दिन लागेका छन्।

ओलीले वर्तमान सरकारले दुई वर्षमा थुप्रै उल्लेखनीय काम गरेको दाबी गरेका छन्। उनले पार्टी खोल्न झण्डा बोक्नेलाई लोकतन्त्र नमान्ने बताएका छन् ।

नागरिकको शिक्षा स्वस्थ्यमा जोड दिने लोक्तान्त्र हो उनले बताए । समृद्धि नेपाल सुखी नेपालको अभियानबारे एउटा पुस्तकनै प्रकाशित गरेको उनले जनाए ।

advertisement

देशले तीव्र गतिमा विकास गरिरहेको बताउँदै अहिले तीन वर्ष यता लगातर ६ प्रतिशतले अर्थिक विकास भएको उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?