advertisement

पहिला प्रधानमन्त्रीले सारङ्गी बजाउनुभएको थियो भने पछि पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालले सारङ्गी र प्रधानमन्त्री ओलीले बाँसुरी बजाउनुभएको थियो ।

डा नेपालले प्रधानमन्त्री, मन्त्रीगणलाई मौलिक बाजा र धुनको संरक्षण गर्नुपर्दछ भन्ने सन्देश दिनका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

" /> प्रधानमन्त्री ओलीद्वारा बाँसुरी बादन - Sarbocha Media

प्रधानमन्त्री ओलीद्वारा बाँसुरी बादन

`

     २०७६ माघ २२ गते १:१३

काठमाडौं, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओली हिजो ‘सारङ्गी साँझ’ कार्यक्रममा सहभागी हुनुभएको छ । उहाँ मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित ‘सारङ्गी साँझ’ मा सहभागी हुनुभएको हो ।

नेपाली मौलिक बाजा र धुनहरुको ‘सारङ्गी साँझ’ प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजना गरिएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले सारङ्गी र बाँसुरी बजाउनुभएको थियो ।

advertisement

पहिला प्रधानमन्त्रीले सारङ्गी बजाउनुभएको थियो भने पछि पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालले सारङ्गी र प्रधानमन्त्री ओलीले बाँसुरी बजाउनुभएको थियो ।

डा नेपालले प्रधानमन्त्री, मन्त्रीगणलाई मौलिक बाजा र धुनको संरक्षण गर्नुपर्दछ भन्ने सन्देश दिनका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?