काठमाडौं, साउन १८ । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड ८ घण्टापछि पुन:सञ्चालनमा आएको छ । केराबारी मौरीखोलामा खसेको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको हो । पहिरोका कारण गएराती २ बजेदेखि सवारी आवागमन पुर्ण रुपमा प्रभावित भएको थियो ।
पहिरोको जोखिम भने उत्तिकै रहेको जिल्ला प्रहरी कार्यालय चितवनले




