काठमाडौं, ८ साउन। कोरोना महामारीको कारण निजी विद्यालयका तीन सय शिक्षक–कर्मचारीले रोजगारी गुमाएका छन् ।
काठमाडौं उपत्यकामा मात्रै ४८ शिक्षकको जागिर गएको जनाइएको छ । रोजगारी गुमाएको शिक्षक–कर्मचारीलाई तुरुन्त पुनर्बहाली नगरे कडा आन्दोलन गर्ने चेतवनी दिइएको छ ।





