advertisement

आफूसँग अध्यनरत छात्रालाई ठक्कर दिएको र पटक पटक जानकारी गराउँदा समेत वेवास्ता गरेका कारण आन्दोलन गर्नु परेको क्याम्प्समा अध्यनरत विद्यार्थीहरु बताउँछन् ।

" /> बर्दियामा गाडीले एक विद्यार्थीलाई ठक्कर दिएपछि.... - Sarbocha Media

बर्दियामा गाडीले एक विद्यार्थीलाई ठक्कर दिएपछि….

`

     २०७६ माघ २१ गते ४:५२

बर्दिया , २१ माघ । बर्दियामा एक विद्यार्थीलाई गाडीले ठक्कर दिएपछि अन्य विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । आज बबई बहुमुखी क्याम्प्समा बिएड तेस्रो सेमेस्टरमा अध्यनरत छात्रा रेश्मा कुमारी चौधरीलाई गाडीले ठक्कर दिएको हो ।

बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा न८ बस्ने  चौधरीलाई भे १ ज १११३ नं. को यात्रु वाहक विंगर गाडीले क्याम्पस जादै गर्दा तुलापुर चोकमा ठक्कर दिएको थियो ।

advertisement

आफूसँग अध्यनरत छात्रालाई ठक्कर दिएको र पटक पटक जानकारी गराउँदा समेत वेवास्ता गरेका कारण आन्दोलन गर्नु परेको क्याम्प्समा अध्यनरत विद्यार्थीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?